Online Bible

- Reklamy -




१ पत्रुस 4:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तर तिमीहरूमध्‍ये कसैले पनि हत्‍यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्‍नेले झैँ दुःख नभोग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरू कसैले पनि दु:ख पाउँछौ भने ज्‍यानमारा, चोर, अपराधी वा अर्काको काममा हात हाल्‍ने भएर दु:ख नपाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तिमीहरू कसैले पनि हत्यारा, चोरी अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरू जस्तो यातना भोग्न नपरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरूले कष्‍ट भोग्छौ भने ज्यानमारा, चोर वा अरू कुनै किसिमको अपराधी वा हस्तक्षेप गर्नेले झैँ नहोस्।

Viz kapitola kopírovat




१ पत्रुस 4:15

Následuj nás:

Reklamy


Reklamy