१ पत्रुस 3:6 - नेपाली नयाँ संशोधित संस्करण6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सारा त्यस्तै थिइन्। उनी अब्राहामले भनेका मान्थिन्, उनलाई मेरा ‘मालिक’ भन्थिन्। कुनै कुराको डर नमानी राम्रो गर्यौ भने तिमीहरू साराकै छोरीहरू हौ। Viz kapitolaपवित्र बाइबल6 म “सारा” जस्ती स्त्रीहरूको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरू ‘सारा’ का साँच्चो सन्तानहरू हौ, यदि तिमीहरूले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ। Viz kapitola |