१ पत्रुस 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर तिमीहरूको सुन्दरता भित्री मनको होस्, जो कहिल्यै ओइलाएर नजाने नम्र र शान्त आत्माको सुन्दरता हो र योचाहिँ परमेश्वरको सामु धेरै मोलको छ। Viz kapitolaपवित्र बाइबल4 अँहँ, तिमीहरूको सुन्दरता तिमीहरूको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर तिमीहरूको आन्तरिक व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ। Viz kapitola |