१ पत्रुस 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरू कपालको सिङ्गार र सुनको गरगहना र लुगाफाटाले सिङ्गारिने होइन, Viz kapitolaपवित्र बाइबल3 तिमीहरूको सुन्दरता बाहिरी गहनाहरूबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। Viz kapitola |