Online Bible

- Reklamy -




१ पत्रुस 3:22 - नेपाली नयाँ संशोधित संस्करण

22 उहाँ स्‍वर्गमा जानुभयो र स्‍वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्‍वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 उहाँ बिउँतनुभएपछि स्‍वर्गमा जानुभयो र परमेश्‍वरको दाहिनेपट्टि बिराजमान् हुनुभएको छ अनि सबै स्‍वर्गदूत र स्‍वर्गका अधिकार र शक्तिहरू उहाँका अधीनमा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरू, अधिकारीहरू अनि शक्तिहरूमाथि शासन चलाउनु हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 ख्रीष्‍ट, जो स्वर्गमा जानुभएको छ, र परमेश्‍वरको दाहिने हाततिर बस्‍नुभएको छ। स्वर्गदूतहरू, अधिकारहरू तथा शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्।

Viz kapitola kopírovat




१ पत्रुस 3:22

Následuj nás:

Reklamy


Reklamy