Online Bible

- Reklamy -




१ पत्रुस 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्‍दा तिनीहरूको परिवर्तन हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 किनभने तिमीहरूका चालचलन कति चोखो र आदरणीय छ, सो उनीहरू आफैंले देख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 पतिहरूले तिमीहरूको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्।

Viz kapitola kopírovat




१ पत्रुस 3:2

Následuj nás:

Reklamy


Reklamy