१ पत्रुस 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 विश्वास गर्ने तिमीहरूको लागि यो ढुङ्गा अनमोल हो। विश्वास नगर्नेको लागि त यो ढुङ्गो यस्तो छ, “डकर्मीहरूले काम लाग्दैन भनेको ढुङ्गा मूल-ढुङ्गा भयो। Viz kapitolaपवित्र बाइबल7 त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ: “निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा, तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसर्थ तिमी विश्वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही मुख्य ढुङ्गा बन्यो।” Viz kapitola |