Online Bible

- Reklamy -




१ पत्रुस 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 प्रभुकहाँ आओ। उहाँ मानिसले काम नलाग्‍ने भनी पन्‍छाएको तर परमेश्‍वरले रोज्‍नुभएको अनमोल जीवित पत्थर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 प्रभु येशू सजीव पत्थर हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्‍वरले छान्‍नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ;

Viz kapitola kopírovat




१ पत्रुस 2:4

Následuj nás:

Reklamy


Reklamy