१ पत्रुस 2:22 - नेपाली नयाँ संशोधित संस्करण22 “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उहाँले पाप गर्नु नै भएन, उहाँको मुखबाट झूटो कुरा निक्लेको कसैले सुनेन। Viz kapitolaपवित्र बाइबल22 “उनले पाप गरेनन्, अनि उहाँको मुखमा कुनै छलको कुरो पाईएन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” Viz kapitola |