१ पत्रुस 2:17 - नेपाली नयाँ संशोधित संस्करण17 सबै मानिसहरूलाई आदर गर। भाइबन्धुलाई प्रेम गर। परमेश्वरसँग डराओ। राजाको आदर गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सबै मानिसको इज्जत गर। विश्वास गर्ने दाजुभाइहरूलाई माया गर। परमेश्वरको डर मान, राजाको आदर गर। Viz kapitolaपवित्र बाइबल17 सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 सबैलाई उचित आदर देखाओ। विश्वासीहरूको समूहलाई प्रेम गर; परमेश्वरसँग डराओ, राजालाई आदर गर। Viz kapitola |