१ पत्रुस 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 यसकारण सबै दुष्टता, सबै छल-कपट र ईर्ष्या, र सबै निन्दाहरूलाई त्याग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसकारण सबै नराम्रा कुराबाट, सबै छलछाम र देखावटी कुराबाट र सबै डाहा र निन्दाबाट टाढै बस। Viz kapitolaपवित्र बाइबल1 यसर्थ, अरूलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसकारण सबै घृणा, सबै छल, कपट, डाह र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख। Viz kapitola |