१ पत्रुस 1:4 - नेपाली नयाँ संशोधित संस्करण4 स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 साथै स्वर्गमा चाहिँ परमेश्वर पिताले कहिल्यै नाश नहुने, नबिग्रने र कहिल्यै नहराउने आशिष्हरू तिमीहरूका लागि तयार पारेर राखिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल4 अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ; Viz kapitola |