१ राजा 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 यसरी दलिन र देवदारुका फल्याकहरूबाट त्यसको छाना बनाएर तिनले मन्दिर सिद्ध्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसरी सोलोमन राजाले मन्दिर बनाइसके। देवदारुका दलिन र फल्याक लाएर छाना हालेका थिए। Viz kapitolaपवित्र बाइबल9 यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसरी तिनले मन्दिर बनाएर सिद्ध्याए। अनि त्यसमा देवदारुका दलिन र फल्याकहरूबाट छानो बनाए। Viz kapitola |