१ राजा 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर अब परमप्रभु मेरा परमेश्वरले मलाई चारैतिर विश्राम दिनुभएको छ, र मेरा विरोधी अथवा विपत्ति छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर परमप्रभु मेरा परमेश्वरले अहिले मेरो देशका साँध-सिमानाभित्र मलाई शान्ति दिनुभएको छ। मेरो शत्रु छैन र कसैले मलाई हमला गर्ला भन्ने डर छैन। Viz kapitolaपवित्र बाइबल4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू सङ्कटमा छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर अब याहवेह मेरा परमेश्वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ। अनि कतै पनि विरोधी अथवा विपत्ति छैन। Viz kapitola |