१ राजा 4:5 - नेपाली नयाँ संशोधित संस्करण5 नातानका छोरा अजर्याह— जिल्ला-जिल्लाका अधिकृतहरूमाथिका जिम्मावाल, नातानका छोरा जाबूद— पूजाहारी र राजाका व्यक्तिगत सल्लाहकार, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जिल्ला अधिकारीका मुखिया नातानको छोरा अजर्याह राजकीय सल्लाहकार नातानको छोरो जाबूद पूजाहारी Viz kapitolaपवित्र बाइबल5 नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजापालको हाक्किम थिए। नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 नातानका छोरा अजर्याह, जो राज्यपालहरूका अधिकारी थिए; नातानका छोरा याबूद, जो पुजारी र राजाका निजी सल्लाहकार थिए। Viz kapitola |