१ राजा 4:27 - नेपाली नयाँ संशोधित संस्करण27 जिल्ला-जिल्लाका अधिकृतहरूले हरेक महिना पालैपालो सोलोमन र तिनका टेबिलमा बसेर खानेहरू सबैका निम्ति खानेकुरा जुटाउँथे। यसरी ल्याउँदा केही कुराको घटी नहोस् भनी तिनीहरूले हेर-विचार गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 उनका बाह्र जना जिल्ला अधिकारीहरूले आ-आफ्ना पालोमा परेका महिनामा सोलोमन राजा र उनको दरबारलाई चाहिने खानेकुरा जगेडा गरिदिन्थे। दरकार परेको हरेक चीज सधैँ तिनीहरूले दिंदथे। Viz kapitolaपवित्र बाइबल27 प्रत्येक महीना बाह्र जनपद मध्ये एक जना राजपालले सुलेमानलाई ती जिनिसहरू दिने गर्दथे जो उनलाई चाहिन्थ्यो। राजाको मेजमा भोजन गर्ने प्रत्येक मानिसका लागि यो पर्याप्त थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 प्रत्येक महिना जिल्ला राज्यपालहरूले आफ्नो पालोमा सोलोमन राजा र तिनका मेचमा खानेहरूका निम्ति आवश्यक सामान जुटाउँथे। तिनीहरूले कुनै कुराको अभाव हुन दिँदैन थिए। Viz kapitola |