१ राजा 4:20 - नेपाली नयाँ संशोधित संस्करण20 यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैँ असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र सुखसित रहन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवाझैँ असङ्ख्य थिए। तिनीहरू खान्थे, पिउँथे र मोज गर्थे। Viz kapitolaपवित्र बाइबल20 यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवासरह असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र तिनीहरू खुशी थिए। Viz kapitola |