१ राजा 4:19 - नेपाली नयाँ संशोधित संस्करण19 गिलादमा— ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश)। तिनी त्यस जिल्लाका एक जना मात्र जिल्लापाल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगले राज्य गरेका गिलादका भू-भागमा ऊरीको छोरो गेबेर। यी बाह्र जिल्ला अधिकारीहरूबाहेक, सारा देशमाथि एक जना बडा-हाकिम थिए। Viz kapitolaपवित्र बाइबल19 ऊरीका छोरा गेबेर गिलादका राजपाल थिए। गिलाद त्यो प्रदेश थियो जहाँ एमोरीहरूका राजा सीहोन अनि बाशानका राजा ओग शासन गर्दथिए। तर गेबेर मात्र यस जनपदका राजपाल थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 गिलादमा, ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोनको देश अनि बाशानका राजा ओगको देश)। जिल्लामा तिनी एउटै मात्र राज्यपाल थिए। Viz kapitola |