१ राजा 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 “अब हे परमप्रभु मेरा परमेश्वर, तपाईंले आफ्नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्याउनुभएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हे परमप्रभु परमेश्वर! म सानै उमेरको र राजकाज गर्न नजान्ने भए पनि तपाईंले मलाई मेरा पिताको सट्टामा राजा बन्न दिनुभयो। Viz kapitolaपवित्र बाइबल7 परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “अब हे याहवेह मेरा परमेश्वर, तपाईंले मेरा पिता दावीदको ठाउँमा आफ्नो सेवकलाई राजा बनाउनुभएको छ। तर म त एउटा सानो बालक मात्र हुँ। अनि आफ्नो कर्तव्य कसरी पालन गर्ने, त्यो पनि जान्दिनँ। Viz kapitola |