१ राजा 3:18 - नेपाली नयाँ संशोधित संस्करण18 मेरो बालक जन्मेको तीन दिनपछि त्यसले पनि बालक जन्माई। त्यहाँ हामी मात्र थियौं। त्यस घरमा हामी दुईबाहेक अरू कोही थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मेरो छोरो जन्मेको दुई दिनपछि त्यसले पनि एउटा छोरो जन्माई। घरमा हामी दुई मात्र थियौं, अरू कोही थिएन। Viz kapitolaपवित्र बाइबल18 तीन दिनपछि यस आइमाईले पनि आफ्नो नानी जन्माई। त्यस घरमा हामीसँग अरू कुनै मानिस थिएन। हामी दुइ जना मात्र थियौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मेरो शिशु जन्मेको तीन दिनपछि यस स्त्रीले पनि एउटा शिशुलाई जन्माई। हामी दुई मात्रै थियौँ; घरमा हामी दुईबाहेक अरू कोही पनि थिएन। Viz kapitola |