१ राजा 3:16 - नेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि दुई जना वेश्याहरू राजाको सामुन्ने आएर उभिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एक दिन दुई वेश्याहरू सोलोमन राजाको अघि हाजिर भए। Viz kapitolaपवित्र बाइबल16 एक दिन दुइ जना स्त्रीहरू जो बेश्या थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 एक दिन दुई जना वेश्याहरू आएर राजाको सामु उभिए। Viz kapitola |