१ राजा 22:9 - नेपाली नयाँ संशोधित संस्करण9 तब इस्राएलका राजाले आफ्ना अधिकारीहरूमध्ये एक जनालाई बोलाएर भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै ल्याऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसपछि आहाबले एक जना महलको अधिकारीलाई बोलाए र झट्टै गएर मीकायालाई लिई आउन आज्ञा गरे। Viz kapitolaपवित्र बाइबल9 यसकारण राजाले उसका अधिकारीहरू मध्ये एक जनालाईं इम्लाहका छोरो मीकायाहलाई तत्कालै खोज्नु भनी अह्राए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्लाका छोरा मीकायालाई लिएर आऊ।” Viz kapitola |