१ राजा 22:52 - नेपाली नयाँ संशोधित संस्करण52 तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, किनभने आफ्ना पिता र माताका अनि नबातका छोरा इस्राएललाई पाप गर्न लाउने यारोबामका चालमा तिनी हिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 आफ्ना बुबा आहाब, आमा ईजेबेल र यारोबाम राजा, जसले इस्राएलीहरूलाई पाप गर्न लाएका थिए, तिनीहरूको उदाहरण सिकी अहज्याहले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल52 अहज्याहले परमप्रभुको विरोधमा पाप गरे। उनले त्यस्तैं कामहरू गरे जस्तो उनका पिता आहाब, आमा इजेबेल अनि नबातका छोरा यारोबामले गरेका थिए। यी सबै शासकहरूले इस्राएली मानिसहरूलाई पापतिर बढी लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 तिनले याहवेहको दृष्टिमा दुष्ट काम गरे। किनकि तिनी आफ्ना बुबाआमाका चालहरूमा र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका चालहरूमा चले। Viz kapitola |