१ राजा 22:5 - नेपाली नयाँ संशोधित संस्करण5 तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर पहिले हामी परमप्रभुको इच्छा बुझौं।” Viz kapitolaपवित्र बाइबल5 तर पहिला हामी परमप्रभुसित सल्लाह गरौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्लाह माग्नुहोस्।” Viz kapitola |