Online Bible

- Reklamy -




१ राजा 22:33 - नेपाली नयाँ संशोधित संस्करण

33 तब ती रथहरूका सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन्‌ भनी देखे, र उनीहरूले तिनलाई खेद्‌न छोड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 उनी इस्राएलका राजा होइन रहेछन् भनी तिनीहरूले थाहा पाए र रोकिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 सेनापतिहरूले देखे कि ऊ त्यो इस्राएलको राजा होइनन्। यसकारण तिनीहरूले उनलाई मारेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तब ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइन रहेछन् भनी देखे। अनि तिनीहरूले उनलाई पछ्याउन छोडे।

Viz kapitola kopírovat




१ राजा 22:33

Následuj nás:

Reklamy


Reklamy