Online Bible

- Reklamy -




१ राजा 22:3 - नेपाली नयाँ संशोधित संस्करण

3 इस्राएलका राजाले आफ्‍ना अधिकारीहरूलाई भनेका थिए, “रामोत-गिलाद हाम्रो हो भनी तिमीहरूलाई थाहा छैन, र पनि अरामका राजाबाट त्‍यो फिर्ता लिन हामी केही गर्दैनौं?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आहाबले आफ्‍ना भारदारहरूलाई सोधे, “हामीले किन अरामका राजाका हातबाट गिलादको रामोत फिर्ता लिन केही गरेनौं? त्‍यो ठाउँ त हाम्रो हो नि?”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसै समयमा इस्राएला राजाले उसका अधिकारीलाई सोधे, “अरामको राजाले हामीबाट रामोत गिलादमा लगेका थिए सम्झना छ? हामीले रामोतलाई फिर्ता लिनका लागि केही किन गरेनौ? यो हाम्रो शहर हुनुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भने, “रामोत-गिलाद हाम्रो हो; र पनि हामीले त्यसलाई अरामका राजाबाट फिर्ता लिन केही पनि गरेका छैनौँ भनी तपाईंहरूलाई थाहा छैन?”

Viz kapitola kopírovat




१ राजा 22:3

Následuj nás:

Reklamy


Reklamy