१ राजा 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिम्रो बुद्धिले जे-जस्तो बताउँछ, त्यहीअनुसार त्यससित व्यवहार गर, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसबारे के गर्नुपर्छ, त्यो तिमी जान्दछौ। त्यसलाई शान्तिसित मर्न नदेऊ। Viz kapitolaपवित्र बाइबल6 तर अब राजा तँ छस्। यसकारण तैंले उसलाई आफूले सोचेर बुद्धिमत्तापूर्ण दण्ड दिनुपर्छ। तर तैंले उसलाई मार्छु नै भनेर निश्चय गर्नुपर्छ। उसलाई बूढेसकालमा शान्तिका साथ मर्ने मौका नदिनु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यससित आफ्नो बुद्धिअनुसार व्यवहार गर्नू, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्। Viz kapitola |