१ राजा 2:46 - नेपाली नयाँ संशोधित संस्करण46 तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए, र तिनी बाहिर गए, र शिमीलाई हिर्काएर मारे। यसरी अब सोलोमन राजाको राज्य सुदृढ़साथ स्थापित भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 त्यसपछि राजाले बनायाहलाई आज्ञा गरे र उनले गएर शिमीलाई मारे। तब सबै अधिकार सोलोमनका हातमा आयो। Viz kapitolaपवित्र बाइबल46 तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले शिमीलाई प्रहार गरेर मारे। यसरी राज्य सोलोमनको हातमा स्थापित भयो। Viz kapitola |