१ राजा 2:43 - नेपाली नयाँ संशोधित संस्करण43 परमप्रभुको भाकल र मैले दिएको हुकुम तिमीले किन पालन गरेनौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 किन आफ्नो प्रतिज्ञा तोड्यौ र मेरो आज्ञा भङ्ग गर्यौ? Viz kapitolaपवित्र बाइबल43 परमप्रभुको नाउँमा तैंले गरेको प्रतिज्ञा किन उलंघन गरिस्? किन तैंले मेरो आज्ञा पालन गरिनस्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तर अहिले किन तिमीले याहवेहसितको तिम्रो शपथ पालन गरेनौ र मैले तिमीलाई दिएको हुकुम सुनेनौ?” Viz kapitola |