१ राजा 2:38 - नेपाली नयाँ संशोधित संस्करण38 शिमीले राजालाई जवाफ दिए, “हजूरले जे भन्नुहुन्छ, त्यो असलै छ। मेरा प्रभु महाराजाले आफ्नो सेवकलाई भन्नुभएझैँ म गर्नेछु।” अनि धेरै समयसम्म शिमी यरूशलेममा बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 “जो आज्ञा महाराज,” शिमीले जवाफ दिए, “हजुरको आज्ञा म पालन गर्नेछु।” र धेरै दिनसम्म ती यरूशलेममा रहे। Viz kapitolaपवित्र बाइबल38 यसकारण शिमीले जवाफ दिए, “महाराज, ठीकै छ। म तपाईंको आदेश पालन गर्नेछु।” यस कारण शिमी लामो अवधिसम्म यरूशलेममा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 शिमीले राजालाई जवाफ दिए, “तपाईंले भन्नुभएको कुरा असल हो। हजुरको सेवकले मेरा मालिक राजाले भन्नुभएझैँ गर्नेछ।” अनि शिमी धेरै समयसम्म यरूशलेममा बसे। Viz kapitola |