१ राजा 2:34 - नेपाली नयाँ संशोधित संस्करण34 यसैले यहोयादाका छोरा बनायाह वेदीमा उक्लेर गए, र योआबलाई हिर्काएर मारे, र मरुभूमिमा भएको उनको जमिनमा उनलाई गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यसकारण बनायाहले परमप्रभुको पवित्र पालमा गएर योआबलाई मारे र उसलाई खुला मैदानमा उसकै घरनिर गाडे। Viz kapitolaपवित्र बाइबल34 यसै कारण यहोयादाका छोरा बनायाहले योआबलाई मारे। योआबलाई मरुभूमिमा उनको घरको नजिकै नै गाडीयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यसकारण यहोयादाका छोरा बनायाह माथि गए, र योआबलाई प्रहार गरेर मारे। अनि तिनलाई मरुभूमिमा तिनकै जमिनमा गाडिदिए। Viz kapitola |