Online Bible

- Reklamy -




१ राजा 2:14 - नेपाली नयाँ संशोधित संस्करण

14 तब उनले अझै भने, “मैले तपाईंलाई केही भन्‍नु छ।” तिनले भनिन्, “भन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “मेरो तपाईंसित एउटा बिन्‍ती छ।” “कस्‍तो बिन्‍ती?” तिनले सोधिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 मैले तपाईंलाई केही भन्नु छ।” बतशेबाले, “भन भनिन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिनले अझ भने, “मैले तपाईंसित केही कुरा भन्‍नु छ।” तिनले जवाफ दिइन्, “अँ, भन!”

Viz kapitola kopírovat




१ राजा 2:14

Následuj nás:

Reklamy


Reklamy