१ राजा 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 अनि सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन सुदृढ़सित स्थापित भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दाऊदपछि सोलोमन राजा भए र उनको राजकिय शक्ति दरिलो प्रकारले कायम भयो। Viz kapitolaपवित्र बाइबल12 अब सुलेमान राजा भए। आफ्ना पिता दाऊदको सिंहासनमा उनी विराजमान भए अनि आफ्नो राज्यको शासन पूर्ण नियन्त्रणका साथ गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसरी सोलोमन आफ्ना पिता दावीदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित भयो। Viz kapitola |