१ राजा 2:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिनले इस्राएलमा चालीस वर्षसम्म राज्य गरे— सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा गरेर जम्मा चालीस वर्ष उनले इस्राएलमा राज्य गरेका थिए। Viz kapitolaपवित्र बाइबल11 दाऊदले इस्राएलमा 40 बर्ष शासन चलाए। उनले हेब्रोनमा सात बर्ष अनि यरूशलेममा 33 बर्ष शासन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले इस्राएलमाथि चालीस वर्षसम्म राज्य गरे—सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा। Viz kapitola |