१ राजा 1:7 - नेपाली नयाँ संशोधित संस्करण7 अदोनियाहले सरूयाहका छोरा योआब र अबियाथार पूजाहारीसँग सल्लाह लिए र उनीहरूले उनलाई सहायता दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनले योआब (जसकी आमा सरूयाह थिइन्) र अबियाथार पूजाहारीसँग सल्लाह गरे र उनीहरू तिनीपट्टि लाग्न राजी भए। Viz kapitolaपवित्र बाइबल7 अदोनियाहले सरूयाहका छोरा योआब अनि पूजाहारी एबीयातारसँग कुराकानी गरे। उनीहरूले उनलाई नयाँ राजा हुनमा सहायता गर्ने निर्णय लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबीयाथारलाई आफ्नो हातमा लिए। तिनीहरूले तिनलाई आफ्नो समर्थन दिए। Viz kapitola |