१ यूहन्ना 5:9 - नेपाली नयाँ संशोधित संस्करण9 यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्वरको गवाही झन् उच्च छ। किनकि यही नै परमेश्वरको गवाही हो, जुन गवाही उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मान्छेले दिएको साक्षीमा हामी विश्वास गर्दछौं। तर परमेश्वरले दिनुभएको साक्षी अझ बलियो छ। परमेश्वरले नै आफ्नो पुत्रको बारेमा साक्षी दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल9 हामी मानिसहरूको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हामी मानिसका साक्षी ग्रहण गर्छौँ, तर परमेश्वरको साक्षी झन् महान् छ; किनकि यो परमेश्वरको साक्षी हो, जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। Viz kapitola |