१ यूहन्ना 5:8 - नेपाली नयाँ संशोधित संस्करण8 किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 आत्मा, पानी र रगत। यी तीनैवटाले एउटै साक्षी दिन्छन्। Viz kapitolaपवित्र बाइबल8 पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरू परीक्षामा सहमत छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पवित्र आत्मा, पानी र रगत; र यी तीन सहमत छन्। Viz kapitola |