१ यूहन्ना 5:5 - नेपाली नयाँ संशोधित संस्करण5 संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कसले संसार जित्न सक्छ? येशूलाई परमेश्वरका पुत्र भनेर विश्वास गर्नेले नै संसार जित्छ। Viz kapitolaपवित्र बाइबल5 यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 संसारमाथि विजय प्राप्त गर्ने को हो? केवल त्यही मात्र, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्दछ। Viz kapitola |