१ यूहन्ना 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 किनभने परमेश्वरको प्रत्येक सन्तानले संसारलाई नै जित्न सक्नेछ। हाम्रो विश्वासले नै हामी संसारलाई जित्छौं। Viz kapitolaपवित्र बाइबल4 किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्वाससमेत संसारलाई जितेको छ। Viz kapitola |