१ यूहन्ना 5:2 - नेपाली नयाँ संशोधित संस्करण2 जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमेश्वरलाई प्रेम गरेर अनि उहाँको आज्ञा मानेर नै उहाँका सन्तानलाई हामी प्रेम गर्छौं भन्ने थाहा हुन्छ Viz kapitolaपवित्र बाइबल2 हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौँ भन्ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर। Viz kapitola |