१ यूहन्ना 1:2 - नेपाली नयाँ संशोधित संस्करण2 त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जब यो जीवन प्रकट भयो, हामीले देख्यौं र साक्षी दिन्छौं अनि तिमीहरूलाई पनि भन्छौं, यो अनन्त जीवन पितासँग थियो र हामीकहाँ प्रकट भयो। Viz kapitolaपवित्र बाइबल2 त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरूलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरूलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यो जीवन प्रकट हुनुभयो; हामीले उहाँलाई देखेका छौँ, र उहाँकै साक्षी दिन्छौँ; अनि तिमीहरूलाई हामी अनन्त जीवन घोषणा गर्दछौँ, जो पितासँग थियो र हामीकहाँ प्रकट हुनुभएको छ। Viz kapitola |