१ कोरिन्थी 9:7 - नेपाली नयाँ संशोधित संस्करण7 आफ्नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्यसको दूध पिउँदैन? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 के सेनामा हुँदा सिपाहीले आफ्नो खर्च आफैं ब्यहोर्छ? के अङ्गुरको खेती गर्नेले अङ्गुर खान पाउँदैन? के गोठालाले आफ्नो वस्तुको दूध खान पाउँदैन? Viz kapitolaपवित्र बाइबल7 आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अङ्गुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेँड़ाको दुध पिउँदैन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 आफ्नै खर्चमा सिपाही भएर कसले काम गर्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? कसले भेडाको बथान पालेर त्यसको दूध पिउँदैन र? Viz kapitola |