Online Bible

- Reklamy -




१ कोरिन्थी 8:12 - नेपाली नयाँ संशोधित संस्करण

12 अब यसरी आफ्‍ना भाइहरूका विरुद्धमा पाप गर्दा र तिनीहरूका दुर्बल विवेकलाई चोट लाउँदा तिमीहरू ख्रीष्‍टको विरुद्धमा पाप गर्दछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसरी तिमीहरूले आफ्‍नो भाइको कमजोर मनमा चोट पुर्‍याएर ख्रीष्‍टको विरूद्धमा नै पाप गर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 जब तिमी तिम्रो ख्रीष्टमा भएका दाज्यू-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब तिमीहरू उनीहरूका विरुद्धमा यसरी पाप गर्दछौ; उनीहरूका कमजोर विवेकलाई चोट पार्दछौ, तब तिमीहरूले ख्रीष्‍टको विरुद्धमा पाप गर्दछौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 8:12

Následuj nás:

Reklamy


Reklamy