Online Bible

- Reklamy -




१ कोरिन्थी 7:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर तिमीहरू मन थाम्‍न सक्‍दैनौ भने बिहे गर। तिर्सनाले जल्‍नुभन्दा बिहे गर्नु राम्रो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 7:9

Následuj nás:

Reklamy


Reklamy