१ कोरिन्थी 7:40 - नेपाली नयाँ संशोधित संस्करण40 तर त्यो त्यसै बस्छे भने झन् सुखी हुन्छे, यो मेरो विचार हो, अनि म सम्झन्छु कि ममा पनि परमेश्वरका आत्मा हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तर उसले बिहे नगरी बस्छे भने उसलाई शान्ति हुनेछ। यो मेरो विचार हो अनि मलाई लाग्छ, मसँग परमेश्वरका आत्मा हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल40 यदि ऊ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 मेरो विचारमा यदि ऊजस्तो छे, त्यस्तै अवस्थामा रही भने झन् सुखी हुन्छे; अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्लाह दिँदा परमेश्वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ। Viz kapitola |