१ कोरिन्थी 7:36 - नेपाली नयाँ संशोधित संस्करण36 यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्यासँग अनुचित व्यवहार गरेको ठान्छ, र यदि त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 कसैको मगनी भएको छ र त्यस मानिसले मगनी भएकी केटीप्रति उचित व्यवहार नगरेको ठान्छ र त्यो केटीको उमेर पुगिसकेको छ र बिहे गर्न चाहन्छ भने तिनीहरूलाई बिहे गर्न देओ। उसलाई पाप लाग्दैन। Viz kapitolaपवित्र बाइबल36 विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला। त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैँ लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, र उसलाई विवाह गर्नुपर्छ झैँ लाग्छ भने उसले आफूले चाहेझैँ विवाह गरोस्; यसमा उसले कुनै पाप गरेको हुँदैन; तिनीहरूले विवाह गर्नुपर्छ। Viz kapitola |