१ कोरिन्थी 7:31 - नेपाली नयाँ संशोधित संस्करण31 र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्नो केही चासो नभएजस्तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 चीजबीज व्यापार गर्ने नगर्नेजस्तै होस् किनभने यो संसार अब धेरै बेर रहनेछैन। Viz kapitolaपवित्र बाइबल31 जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 संसारका कुराहरू प्रयोग गर्नेहरू, तिनमा रुचि नलिनेहरूजस्ता होऊन्। किनकि यो संसारको वर्तमान रूप बितिरहेको छ। Viz kapitola |