१ कोरिन्थी 7:30 - नेपाली नयाँ संशोधित संस्करण30 शोक गर्नेहरू शोक नगरेकाहरूजस्ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्ता भएर रहून्। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्तै रहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 रुनेले अब अफसोस मानेको जस्तो नहोस्, हाँस्नेले खुसी भएको जस्तो नहोस्। किनेर ल्याएको पनि आफ्नो जस्तो नहोस्। Viz kapitolaपवित्र बाइबल30 जो दुःखीत छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो हर्षित छन् तिनीहरू हर्ष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 शोक गर्नेहरू, शोक नगर्नेहरूजस्ता होऊन्; आनन्दित हुनेहरू, आनन्दित नहुनेहरूजस्ता होऊन्; किन्नेहरू पनि आफूसित केही थोक नभएकाहरूजस्ता होऊन्; Viz kapitola |