१ कोरिन्थी 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 पतिले आफ्नी पत्नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्नीले पनि आफ्ना पतिलाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पुरुषले लोग्नेको कर्तव्य पूरा गरोस्। स्त्रीले पनि स्वास्नीको कर्तव्य पूरा गरोस् र दुवैले एक-अर्काको खाँचो पूरा गरून्। Viz kapitolaपवित्र बाइबल3 पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। Viz kapitola |