१ कोरिन्थी 7:19 - नेपाली नयाँ संशोधित संस्करण19 खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्वरको आज्ञापालन मुख्य कुरा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 किनभने खतना हुनु र नहुनुमा केही फरक छैन। परमेश्वरको आज्ञा मान्नु मुख्य कुरा हो। Viz kapitolaपवित्र बाइबल19 मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 खतना र बेखतना महत्त्वपूर्ण कुरा होइन, तर परमेश्वरको आज्ञापालन गर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो। Viz kapitola |